तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं । रंगहरूको पर्व फागु पूर्णिमा (होली) जनकपुरबाहेकका तराई तथा मधेसका जिल्लाहरूमा आज हर्साोलासपूर्वक मनाइँदै छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ । तर, जनकपुरबाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइँदै छ । होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक … Continue reading तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै